Sunday, September 30, 2007


सेवारो नामस्ते मेरो यो सानो ब्लग मा उपस्थित तथा हेर्न आइ पुग्ने साथी हरु मामेरो नाम पूर्ण लिम्बु जन्मे को ठाउँ भन्नु पर्दा ! धनकुटा जिल्ला ताङ्खुवा वार्ड न-६ र ७ पनि पर्छ ! र हाल को बसाइ काठमाडौं बालाजु माछापोखरी हो ! र मेरो बारे मा भन्नु पर्दा साधारण परिवार बाट जन्मे को हो सिम्पल छु मिलन सार छु राम्रो मनिष हरु सबै सँग ! र सिङल छु राम्रो साथी हरु को खोजी मा पनि हो ! आरु पछी भन्दै गर्छु ! आहिले लाई यती नै धन्यवाद मेरो यो ब्लग हेर्नु भको मा !! सेवारो

No comments: